आफ्नै भवनमा मुस्कान महिला सहकारी

चितवन । सामुहिकता र एकताले नै समाज विकासमा टेवा पुग्ने सरोकारवालाहरुले बताएका छन् । खैरहनी १२ कुमरोजमा रहेको मुस्कान महिला विकास वचत तथा ऋण सहकारीको भवन उद्घाटनका क्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले महिलाकै सक्रियतामा खोलिएका सहकारीले विपन्न सदस्य र … Continue reading आफ्नै भवनमा मुस्कान महिला सहकारी